11 अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, मु तुमिस्हात जात्ति खुसि छु।”
र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या।
अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्हुन।”
र पबित्त आत्मा ढुकुरको रुप ल्हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, तुमि स्हात मु मस्थै खुसि छु।”
अनि बादलबाट यइथो भुन्या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्या हुँ। यिनुको बचन स्हुन।”