10 र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या।
अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, मु तुमिस्हात जात्ति खुसि छु।”
अनि तेइबेला इसु गालिलको नासरत सहरबाट आया, र युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
र पबित्त आत्मा ढुकुरको रुप ल्हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, तुमि स्हात मु मस्थै खुसि छु।”