9 तब हेरोदले भुन्या, “युहन्नाको मुन्टो मोइले काट्न लायाँ, तेस्होभुन्या यिँ को हुन् जैको बारेमै मु यस्ता कुडा स्हुन्दैछु?” अनि तिनुले इसुकन भेट्न्या मुन गर्या।
हेरोदले पुनि गल्ति पायानुन्, तेइबिअ तिनुले इसुकन हामिति नै फर्काइदिया। हेर यिनुले मार्यै पाउन्या केइ गल्ति गर्या नाइ।
तब इसुकन देख्यार हेरोद जात्ति खुसि भया, क्यानभुन्या तिनुले इसुको बारेमै स्हुन्या हुनाले मस्तै दिनदेखि इसुकन हेन्या इच्छ्या गर्या छिया। इसुले केइ अच्चुमका काम गर्या हेन्न्या आसा गद्दा छिया।