7 सासन गन्या हेरोद एन्टिपासले यि स्हबै कुडा स्हुन्यार अल्मलिया, क्यानभुन्या “युहन्ना मर्याबाट ज्युँदा भइ उठ्या छुन” भुनि कोइ कोइले भुन्नाछिया।
चेलाहरुले इसुकन भुन्या, “कोइले भुन्दाछुन् बप्तिस्मा दिन्या युहन्ना। अरुहरुले भुन्दाछुन्, परमेसोरका रैबार्या एलिया। अनि कतिले भुन्दाछुन्, परमेसोरका रैबार्याहरुमद्दि एक जुन।”
तेइबेला कोइ कोइ फरिसिहरुले आइकन भुन्या, “ताँइबाट निस्केर जाउपुडा, क्यानभुन्या हेरोदले तुमिकन मान्न खोज्याछ।”
“बेल, जुन र ताराहरुमै अचुम्मका चिन्न देखाला पड्न्याछुन्, र समुद्रको गर्जन र छालहरुले धत्तिका राज्याहरु जात्ति भेइमानि चिन्तामै पड्न्याछुन्।
अनि इसु हेरोद राजाले सासन गन्न्या ठौरका मान्ठ हुन भुन्न्या थाँ पाइकन पिलातसले तिनुकन हेरोदति पठाइदिया। ति दिनमै हेरोद पुनि यरुसलेममै छिया।
रोमि म्हाँराजा तिबेरिअसले राज्या चलाया पुन्न बर्स भैगो छियो। तेइबेला पन्तियस पिलातस यहुदिया ठौरका ठुला हाकिम छिया। हेरोद एन्टिपासले गालिल र तिनुका भाइ फिलिपले इतुरिया र तारकोनितिसमै सासन गद्दा छिया, अनि लुसानियास अबिलेनेका सासक छिया।
तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”