60 इसुले तेइकन भुन्या, “मडाहरुकन आम्नै मडा दाब्न देउ, तर तुमि गइकन परमेसोरको राज्य आइगो भुन।”
क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या।
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
तर यति तिँ मोजमजामै रमलिरन्छुन् भुन्या तिँ बाँचेर पुनि मर्या जतिको हो।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।