6 तब तिनुहरु गाउँ गाउँमै गयर राम्मो रैबार स्हुनाउनै र स्हबैतिर मुदौरुकन भलो गद्दै गया।
अनि तिँ चेलाहरु गयार स्हबै ठौरमै प्रचार गर्या। प्रभुले तिनुहरु स्हात काम गरिरया, र तिनुहरुले प्रचार गर्या कुडाकन अचुम्मका कामबाट स्हाँचो ठराइदिया। आमेन।]
तेइपछि, इसु परमेसोरको राज्याको राम्मो रैबर स्हुनाउनै एक गाउँ-सहरबाट अक्का गाउँ-सहर स्हुम्म गया। बार चेला तिनुस्हातै छिया।
र भलो गन्ना निम्ति तुमिले आम्नो सक्ति देउ, र आम्ना पबित्त सेबक इसुको नाउँबाट चिनारि र अचुम्मका कामहरु होउन्।”
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।