56 अनि उनुहरु अक्को गाउँतिर गया।
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
तर फर्क्यार इसुले तिनुहरुकन हप्काया।
तिनुहरु बाटोमै जाँदैगद्दा, एक जुन मान्ठले इसुकन भुन्यो, “हे प्रभु, तुमि जाँ जाँदाछौ मु तुम्मो पछि लाग्न्याछु।”
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।