52 अनि इसुले रैबार ल्हिन्या मान्ठहरुकन अगेडिबाट पठाया छिया। तिनुहरु गया, र इसुको निम्ति स्हबै कुडा तयारि गन्न सामरियाको एक गाउँमै पस्या।
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
तर एक जुन सामरियाको मान्ठ तेइ बाटो भैकन जानै छियो अदमरो मान्ठकन देख्यो, र तेइकन टिठ् लाग्यो।
इसु यरुसलेमतिर जान्याबेला सामरिया र गालिलको सिमाना भइकन गया।
अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो।
क्यानकि परमेसोरले युहन्नाको बारेमै भुन्या जो सास्त्रमै लेख्या छ, ‘हेर मु मेरो रैबार्याकन तुम्मा अगेडि अगेडि पठाउन्याछु, जोले तुम्मा अगेडि तुम्मो बाटो स्हपाड्न्याछ।’