50 तर इसुले तिनुकन भुन्या, “तेइकन नरोख। क्यानभुन्या जो तुम्मो बिरुद्दमै नाइ, तेइ तुम्मो पछ्यमै हुन्छ।”
यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”
क्यानभुन्या जोइले तुमिहरुकन मुक्तिदिन्या ख्रिस्टका हौउ भुनि तुमिहरुकन मेरो नाउँमै एक कहँडि पानि पिन देला, मु तुमिहरुकन भुन्दोछु, तेइले आम्नो इनाम पाउन्याछ।”
“जो मेरो पट्टि नाइ, तेइ मेरो बिरोदि हुन्छ, र जोले मु स्हात खेड्दैन, तेइले छरिछिट्टान पाड्छ।”
“कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।”