Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 9:5 - जुम्‍ली

5 जाँ तुमिहरुको स्‍हुम्‍मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्‍लुदा परमेसोरको निसापको बयानकालेखि आम्‍ना पैत्‍यालाको धुलेउटो टकटुक्‍याइदेउ।”

Faic an caibideil Dèan lethbhreac




लुका 9:5
13 Iomraidhean Croise  

यति कोइ ठौरमै तुमिहरुको सुम्‍मान भयोन भुन्‍या, र मान्‍ठहरुले तुमिहरुको बचन स्‍हुन्‍यानुन् भुन्‍या, तेइ ठौरबाट तुमिहरु निस्‍कुँदा निसापको दिनमै स्‍हाँचि दिन तिनुहरुका बिरुद्‌द पैतालाको धुलेउटो टकटक्‍याइदिनु।”


“जोले यइथा नाना भाउहरुमद्‌दि एक जुनाकन मेरा नाउँमै ग्रहन गद्‍दोछ तेइले मुकन ग्रहन गद्‍दोछ, र जोले मुकन ग्रहन गद्‍दोछ तेइले मुकन पठाउन्‍या मेरा बाबाकन ग्रहन गद्‍दोछ।”


“जोले तुमिहरुका कुडा स्‍हुन्‍छ, तेइले मेरा कुडा स्‍हुन्‍छ। जोले तुमिहरुकन पत्‍याउदैन, तेइले मुकन पत्‍याउदैन र जोले मुकन पत्‍याउदैन, तेइले मुकन पठाउन्‍याकन पत्‍याउदैन।”


इसुले तिनुकन हुकुम दियार भुन्‍या, “यिँ कुडा कैकन पुनि नभुन्‍नु! तर पुजारि तिँ गइ आपुकन देखाउ र मोसाले हुकुम गर्‍या उन्‍सार मान्‍ठहरुकन तुमि भलो भया प्रमानको निउति भेटि देउ।”


जो घरमै तुमिहरु जानास्‍हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्‍हम्‍म तेइ घरमै बस।


अनि इसुले तिनुहरुकन भुन्‍या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्‌दोछ, तेइले मुकन ग्रहन गद्‌दोछ, र जोले मुकन ग्रहन गद्‌दोछ, तेइले मुकन पठाउन्‍याकन पुनि ग्रहन गद्‌दोछ। क्‍यानभुन्‍या तुमिहरु मद्‌दि जो स्‍हबै भुन्‍दा नानो छ, तेइ स्‍हबै भुन्‍दा ठुलो हुन्‍छ।”


तेइबिअ पावल र बारनाबासले मान्‍ठहरुकन परमेसोरले निसाप गरुन् भुनि तिनुहरुका बिरोदमै पैतेलाको धुलेउटो टकटक्‍यायार आइकोनिया सहरतिर गया।


तर यहुदिहरुले पावलको बिरोद गद्‍दै खिसि गन्‍न लाग्‍या। पावलले तिनुहरुको बिरुद्‍दमै आम्नो टालाको धुल्‍याउटो टक्टकाउदै भुन्‍या, “तुमिहरु नास भयौ भुन्‍या तुमिहरुकै दोसले नास हुन्‍याछौं तेइ दोस मुकन लाग्‍दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्‍मो रैबार स्‍हुनाउन जान्‍याछु।”


Lean sinn:

Sanasan


Sanasan