49 तब युहन्नाले भुन्या, “गुरुज्यु, एक जुनले तुम्मो नाउँमै छा धपाया हामिले देख्यौं, र हामिले तेइकन यस्तो गन्न दियानौं क्यानभुन्या तेइ हामि स्हात हड्न्या मान्ठ हैन।”
सिमोनले भुन्यो, “गुरुज्यु, हामिले रातभरि जाल हान्यौ केइ पुनि पढ्यानुन्, तर तुमि भुन्नाछौ भुन्या मु जाल हानुला।”
तिँ दुइ जुना इसु स्हात छुट्न्या बेला पत्तुरुसले इसुकन भुन्या, “गुरुज्यु, हामिकन नेइ बइन राम्मो रैछ। हामि तिनटा बइन्या ठाउँ स्हपाडौ, एक तुम्मा बिअ, एक मोसाका बिअ र एलियाका बिअ।” आपुले बोल्या कुडा तिनुकन थाँहै छियोन।
“हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।”
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।