Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 9:45 - जुम्‍ली

45 तर चेलाहरुले यइ कुडा बुज्‍यानुन्, क्‍यानभुन्‍या यइ तिनुहरुले नबुइन्‍यागरि तिनुहरुबाट गुप्‍तमै राख्‍या छियो। यइको बारेमै इसुकन स्‍होद्‌न भेइ मान्‍दाछिया।

Faic an caibideil Dèan lethbhreac




लुका 9:45
15 Iomraidhean Croise  

अनि तिनुहरुले तेइ कुडा आम्‍ना मुनमै राख्‍या, तर मर्‍याबाट फेरि ज्‍युँदिनु भुन्‍याको क्‍या हो भुनि आपु आपु कुडाकानि गन्‍न लाग्‍या।


तर इसुले भुन्‍या यइ कुडा तिनुहरुले बुज्‍यानुन्, र उनु स्‍हात स्‍होद्‌न भेइमान्‍या।


तर चेलाहरुले यि कुडाहरु बुज्‍दै बुज्‍यानुन्। तिनुहरुका निम्‍ति यइ कुडा गुप्‍तैमै राखियो, अनि भुन्‍या यि कुडा तिनुहरुले बुइन स्‍हक्‍यानुन्।


तर इसुले भुन्‍या कुडा योसेफ र मरियमले बुज्‍यानुन्।


तेइबेला चेलाहरु मद्‌दि ठुलो को हो भुन्‌न्‍या बारेमै खल भयो।


Lean sinn:

Sanasan


Sanasan