Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 9:44 - जुम्‍ली

44 “यि कुडा तुमिहरुले स्‍हुमजि राख, क्‍यानभुन्‍या मान्‍ठको छोराकन पक्डुन मान्‍ठहरुका हातमै जुम्‍मा लाइदिन्‍या छुन्।”

Faic an caibideil Dèan lethbhreac




लुका 9:44
26 Iomraidhean Croise  

अनि इसुले चेलाहरुकन सिकाउन लाग्‍या, “मान्‍ठका छोराले मथ्‍थै दुख पाउनु पड्छ। तब अगुवाहरु, मुख्‍य पुजारिहरु र धर्मगुरुहरुबाट हेला गरिनु, मारिनु र तिन दिनपछि ज्‍युँदिकन उठ्‍नु खाँचो छ।”


क्‍यानकि इसुले आम्‍ना चेलाहरुकन सिच्‍छ्‌या दिनैगद्‌दा। इसुले तिनुहरुकन भुन्‍या, “मान्‍ठको छोरा मान्‍ठहरुका हातमै स्‍हुम्‍पिन्‍याछ, र तिनुहरुले तेइकन मार्‌न्‍या छुन्, र तेइ मारिया तिन दिनपछि फेरि ज्‍युँदो भइ उठ्‍न्‍याछ।”


यि कुडा स्‍हुन्‍याहरु स्‍हबैले यइ भाउ पछि कइथो हुन्‍या होला भुनि आम्‍ना मुनौदा कुडा खेलाया। क्‍यानभुन्‍या परमप्रभुको सक्‍ति तेइ भाउमाथि छियो।


इसुले बार जुना चेलाकन अलक्‍कै ल्‍हिकन भुन्‍या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्‍ठको छोराको बारेमै परमेसोरका रैबार्‍याहरुले लेख्‍या स्‍हबै कुडा पुरा हुन्‍याछुन्।


तर मरियमले यि स्‍हबै कुडा स्‍हुम्‍जुदै मुनौदा राखिन्।


अनि इसु आम्‍ना आमा बाबा स्‍हात नासरतमै फर्क्‍या र तिनुहरुको हुकुम मानिकन बस्‍या। इसुकि आमाले यि स्‍हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


अनि इसुले भुन्‍या, “मान्‍ठका छोराले मस्‍तै दुख उठाउनु पड्‌छ, र यहुदि अगुवाहरु, मुख्‍य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्‍याछ, मारिन्‍याछ र तिन दिना दिन मर्‍याबाट जिउँदिन्‍याछ।”


परमेसोरले गर्‍या पक्‍का योजना र पैलैदेखि थाँ भया उन्‍सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्‍ट मान्‍ठहरुका हातमै स्‍हुम्‍प्‍यौर क्रुसमै टाँगि मान्‍न लायौ।


Lean sinn:

Sanasan


Sanasan