43 परमेसोरको यइथो ठुलो सक्ति देख्यार तिनुहरु स्हबैले अच्चुम्म मान्या। इसुले गर्या स्हबै काममै स्हबै जुनाले अच्चुम्म मान्या देख्यार, उनुले आम्ना चेलाहरुकन भुन्या,
अनि इसु चेलाहरु स्हात नाउमै चड्या र बतास थामियो। तब तिनुहरुले जात्ति अचुम्म मान्या।
अनि स्हाँट्टै तेइ देख्न्या भयो, र परमेसोरको गुनगान गद्दै इसुको पछाडि लाग्यो। यइ देखिकन स्हबै मान्ठले परमेसोरको गुनगान गर्या।
स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!”
स्हबै जुनले अच्चुम्म मान्या, र तिनुहरुले परमेसोरको महिमा गर्या, र भेइमान्दै यइथो भुन्या, “आज हामिले अच्चुम्मका कुडा देख्यौ!”
मथ्थै माछा पड्या देख्यार तिँ र तिनुका स्हात्याहरुले अच्चुम्म मान्या।
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”
तर तेइ छोराकन ल्याउँदा ल्याउदै भुतात्माले तेइकन पछाड्यो, र ऐँठ्याउन लाग्यो। तर इसुले तेइ भुतात्माकन हप्काया, र भाउकन भलो गरि तेइका बाबाकन जुम्मालाया।