41 तब इसुले भुन्या, “ए बिसास नमान्या र मुर्ख पुस्ता, मु कैले स्हम्म तुमिहरु स्हात रौला, र तुमिहरुकन कति स्हम्म स्हौँला? तेरो छोराकन नेइ ल्या।”
तर यइ देख्यार इसु झोकाया, र तिनुहरुकन भुन्या, “नाना ट्वाटिकिहरुकन मोइति आउन देउ, तिनुहरुकन नरोख, क्यानभुन्या परमेसोरको राज्या यइथैहरुको हो।
तब इसु ढुक्या र भुन्या, “तेइकन घोइर्याउ।” अनि तिनुहरुले तेइ कान्याकन यइथो भुनि घोइराया, “खुसि हो र उठ्! इसुले तोकन घोइर्याउनै छुन्!”
तब इसुले तिनुहरुकन भुन्या, “याइ अबिसासि पुस्ता मु कैले स्हम्म तुमिहरु स्हात रौंला? र तुमिहरुकन कति स्हौंला? तेइकन मोइति ल्याउ।”
इसुले चेलाहरुकन भुन्या, “काँगो तुमिहरुको बिसास?” चेलाहरु अच्चुम्म मान्या र भेइमान्दै आपु-आपु कुडा गन्न लाग्या, “यिँ को हुन्? यिँनुले आँधिबेरिकन पुनि आग्या गर्यार, तेइले पुनि यिनुको भुन्या मान्यो।”
तेइ छाकन धपाइदेउ भुनि मैले तुम्मा चेलाहरु स्हात बिन्ति गर्या, तर तिनुहरुले स्हक्यानुन्।”
तर तेइ छोराकन ल्याउँदा ल्याउदै भुतात्माले तेइकन पछाड्यो, र ऐँठ्याउन लाग्यो। तर इसुले तेइ भुतात्माकन हप्काया, र भाउकन भलो गरि तेइका बाबाकन जुम्मालाया।
अनि तिनुहरु रुखा ठौरमै हुँदा परमेसोरले चालिस बर्सस्हम्म हेरबिचार गर्या।
अनि पत्तुरुसले अरु मथ्थै कुडाहरुबाट तिनुहरुकन स्हाँचि दिया, र यइथो भुनि अत्तो दिया, “यइ पापि पुस्ताबाट तुमिहरुले आपैकन आइ पड्न्या दण्डबाट बचाओ।”