40 तेइ छाकन धपाइदेउ भुनि मैले तुम्मा चेलाहरु स्हात बिन्ति गर्या, तर तिनुहरुले स्हक्यानुन्।”
इसुले बारै मुख्य चेलाकन घोइराया, र तिनुहरुकन स्हबै भुतहरु धपाउन्या र कैठहरु भलो गन्या सक्ति र हक दिया।
हेर, एक भुतात्माले तेइकन बारबार स्हमात्तोछ, र तेइ एक्कासि किक्याउँछ, तेइकन ऐँठ्याउँछ र तेइले फिन गाड्डोछ। तेइकन धद्धगरि छोड्डोछियो र मर्या जो हुन्छियो।
तब इसुले भुन्या, “ए बिसास नमान्या र मुर्ख पुस्ता, मु कैले स्हम्म तुमिहरु स्हात रौला, र तुमिहरुकन कति स्हम्म स्हौँला? तेरो छोराकन नेइ ल्या।”