4 जो घरमै तुमिहरु जानास्हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्हम्म तेइ घरमै बस।
इसुले तिनुहरुकन भुन्या, “जब कोइ घरमै पैथाछौ, तब तेइ गाउँबाट ननिस्कुन्जै तेइ घरमै बस्नु।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले बाटाका निम्ति आपु स्हात लट्ठि, थैलो, रोटा, रुपिँया र फेर्न्या टाला केइ पुनि नल्हेउ।
जाँ तुमिहरुको स्हुम्मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्लुदा परमेसोरको निसापको बयानकालेखि आम्ना पैत्यालाको धुलेउटो टकटुक्याइदेउ।”
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।