Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 9:38 - जुम्‍ली

38 भिडबाट एक जुन मान्‍ठले किक्‍याउदै भुन्‍यो, “गुरुज्‍यु! मु तुमि स्‍हात बिन्‍ति गद्‌दोछु, मेरो छोराकन हेरिदेउ। क्‍यानभुन्‍या तेइ मेरो एकै छोरो हो।

Faic an caibideil Dèan lethbhreac




लुका 9:38
8 Iomraidhean Croise  

इसु गाउँको मुखति पुग्‍याछिया, मथ्‍थै मलामिहरुले मडो ल्‍हिदैछिया, तेइ राडिपुडि स्‍हैनिको एक मात्‍तै छोरा छियो। गाउँका मथ्‍थै मान्‍ठहरु तिँ स्‍हात छिया।


भोलिपल्‍ट इसु र चेलाहरु डाँडाबाट ओल्‍या, मस्‍तै मान्‍ठहरु इसुकन भेट्‌न आया।


हेर, एक भुतात्‍माले तेइकन बारबार स्‍हमात्‍तोछ, र तेइ एक्‍कासि किक्‍याउँछ, तेइकन ऐँठ्‌याउँछ र तेइले फिन गाड्‌डोछ। तेइकन धद्‌धगरि छोड्‌डोछियो र मर्‍या जो हुन्‍छियो।


Lean sinn:

Sanasan


Sanasan