35 अनि बादलबाट यइथो भुन्या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्या हुँ। यिनुको बचन स्हुन।”
अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, मु तुमिस्हात जात्ति खुसि छु।”
र पबित्त आत्मा ढुकुरको रुप ल्हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, तुमि स्हात मु मस्थै खुसि छु।”
पत्तुरुसले यिँ कुडा भुन्दाभुन्दै बादल आयोर तिनुहरुकन ढाक्यो, र बादल भित्त पैन लाग्या देख्यार तिनुहरुले जात्तिगरि भेइ मान्या।