31 तिनुहरु सोर्गको उज्यालोको महिमामै देखाला पड्या, इसु मन्न्या बारेमै कुडा गरिरया छिया। यइ कुडा इसुले यरुसलेममै पुरा गन्नु पड्न्याछियो।
अनि इसुले भुन्या, “मान्ठका छोराले मस्तै दुख उठाउनु पड्छ, र यहुदि अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्याछ, मारिन्याछ र तिन दिना दिन मर्याबाट जिउँदिन्याछ।”
अचानक इसु स्हात दुइ जुना मान्ठ कुडा गरिरया छिया, तिँ मोसा र एलिया छिया।