30 अचानक इसु स्हात दुइ जुना मान्ठ कुडा गरिरया छिया, तिँ मोसा र एलिया छिया।
परमेसोरका रैबार दिन्या एलिया जैथै तिँ पुनि आत्मा र बलले भरिकन प्रभुका निम्ति एक जाति तयार पाड्न प्रभुका अगेडि जान्याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्मो सम्बन्द गद्दिन्याछन् र धर्मिहरुका जस्तै बाइन अटेरिहरुकन लाउन्याछुन्।”
तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”
इसुले प्रार्थना गरिरया छिया उनुको उनुहार फेरियो, र उनुका टाला बिजुल्लि चुम्क्या जैथै स्हुकिल्ला भया।
तिनुहरु सोर्गको उज्यालोको महिमामै देखाला पड्या, इसु मन्न्या बारेमै कुडा गरिरया छिया। यइ कुडा इसुले यरुसलेममै पुरा गन्नु पड्न्याछियो।