3 इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले बाटाका निम्ति आपु स्हात लट्ठि, थैलो, रोटा, रुपिँया र फेर्न्या टाला केइ पुनि नल्हेउ।
इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
इसुले आम्ना चेलाहरुकन भुन्या, “यइबिअ मु तुमिहरुकन भुन्छु, बाँइना निम्ति क्या खाउला र क्या लाउला भुनि झर्को नमान।
तर आज हुन्या र भोलि ओइलाइ पोलिन्या झाडकन पुनि परमेसोरले यस्तै गरि स्हपाड्डा छुन् भुन्या, याइ बिसास नगन्याहरु, क्या परमेसोरले तुमिहरुकन झुन भौति स्हपाड्दैनुन् र?
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
युहन्नाले भुन्या, “जो स्हत दुइ जोड टाला छुन् नहुन्याकन एक जोड देओस्। जो स्हत अनाज छ नहुन्याकन नाप्नापा देओस्।”
लेबिले आम्ना घरमै इसुका निम्ति ठुल्लै भोज भत्याड्दिया। ताँइ मथ्थै तिरो उठाउन्याहरु र अरु मान्ठहरु खान बस्या छिया।
जो घरमै तुमिहरु जानास्हौ ताँइ बस, र तेइ गाउँबाट बिदा नहुदा स्हम्म तेइ घरमै बस।
सेनामै भत्ति भया सिपाइ अरु धन्दामै अल्जुनैनन्, क्यानकि उनुकन भत्ति गद्दिन्याकन खुसि पाड्नु तेइको काम हुन्छ।