28 यि कुडा भया लग्बक आठ दिनपछि पत्तुरुस, युहन्ना र याकुबकन आपु स्हात ल्हियार प्रार्थना गन्न इसु डाँडामै गया।
इसु भोलिपल्ट रातै उठिकन बाइर गोप्या ठौरमै गया, र ताँइ प्रार्थना गर्न लाग्या।
तिनुहरु स्हात छुट्टियापछि इसु डाँडामै प्रार्थना गन्न गया।
एक दिन स्हबै मान्ठहरुले बप्तिस्मा ल्हिनैछिया इसुले पुनि बप्तिस्मा लिया र तिनुले प्रार्थना गरिरया छिया तेइबेला सोर्ग उग्रियो,
तर इसु कोइ नभया ठौर गइ घरि घरि प्रार्थना गद्दा छिया।
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
इसु घर पुगि स्हक्या, तिनुले पत्तुरुस, याकुब, युहन्ना र तेइ टोक्यानिका आमा बाबाकन मत्तै आपु स्हात भित्त पैनदिया।
एक चोटि इसु एक्लै प्रार्थना गरिरया बेला, चेलाहरु तिनु स्हात छिया, इसुले तिनुहरुकन स्होद्या, “मान्ठहरुले मुकन को हो भुन्दाछुन्?”