23 तब इसुले स्हबैकन भुन्या, “कोइ मेरा पछि आउन्या मुन गर्छ भुन्या तेइले आम्ना इच्छ्या मारोस्, र बादै आम्नो क्रुस बोकि मेरा पछि हँडोस्।
यइ भया कुडा हो, ख्रिस्ट इसुमै बिसास गरि धर्मि जिबन ज्युँन्या मुन गन्न्याहरु स्हबै जुनाले दुख पाउन्या छुन्।
तेइले हामिकन परमेसोरकन मान नहुन्या कुडा र सुन्सारका चिजबिजमै लाल्चो गन्न छोड्न लाउन्याछ र सुन्सारमै आम्नो कब्जामै बैन, स्होजो र परमेसोरकन मान गन्न्या मान्ठ हुन सिकाउन्छ।