22 अनि इसुले भुन्या, “मान्ठका छोराले मस्तै दुख उठाउनु पड्छ, र यहुदि अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्याछ, मारिन्याछ र तिन दिना दिन मर्याबाट जिउँदिन्याछ।”
अनि इसुले चेलाहरुकन सिकाउन लाग्या, “मान्ठका छोराले मथ्थै दुख पाउनु पड्छ। तब अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट हेला गरिनु, मारिनु र तिन दिनपछि ज्युँदिकन उठ्नु खाँचो छ।”
क्यानकि इसुले आम्ना चेलाहरुकन सिच्छ्या दिनैगद्दा। इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरा मान्ठहरुका हातमै स्हुम्पिन्याछ, र तिनुहरुले तेइकन मार्न्या छुन्, र तेइ मारिया तिन दिनपछि फेरि ज्युँदो भइ उठ्न्याछ।”
तर यस्तो हुनु भुन्दा पैलै तेइले मस्तै दुख्ख पाउन्याछ र यइ पुस्ताबाट इन्कार हुनु पड्न्याछ।
क्या मुक्ति दिन्या ख्रिस्टले आम्नो महिमामै जानु भुन्दा पैला यि दुख्खहरु पाउनु खाँचो छियोन र?”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
‘मान्ठको छोरो पापि मान्ठका हातमै पड्न्याछ, क्रुसमै टाँगिन्याछ र तिन दिनमै फेरि ज्युँदो भइ उठ्न्याछ।’”
“यि कुडा तुमिहरुले स्हुमजि राख, क्यानभुन्या मान्ठको छोराकन पक्डुन मान्ठहरुका हातमै जुम्मा लाइदिन्या छुन्।”