20 इसुले तिनुहरुकन भुन्या, “तर तुमिहरु क्या भुन्दाछौ मु को हुँ?” पत्तुरुसले जबाक दियार भुन्या, “तुमि परमेसोरले पठाया ख्रिस्ट होउ!”
तर इसुले केइ नभुनि छुपुक्क लाग्या। फेरि ठुला पुजारिले इसुकन स्होद्यो, “क्या तो पबित्त परमेसोरको छोरो मुक्तिदिन्या ख्रिस्ट होइ?”
तब इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु मुकन को हो भुन्नाछौ?” अनि पत्तुरुसले भुन्यो, “तुमि मुक्तिदिन्या ख्रिस्ट हौ।”
र भुन्या, “तो मुक्ति दिन्या ख्रिस्ट होइ भुन्या हामिकन भुन।” इसुले तिनुकन भुन्या, “मोइले जबाक दिया भुन्या पुनि तुमिहरुले पत्याउन्यानाइ।
तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”
पावलले ताँइका मान्ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्ति दिन्या राजा ख्रिस्टले दुख पाइ मन्नु पड्यो र मर्याबाट ज्युँदिनु पड्यो, अनि मोइले प्रचार गर्या इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन्” भुनि धर्मसास्त्रबाट प्रमाण दिया।
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”
तर साउल झनझन सक्तिसालि हुनै गयो र इसु नै ख्रिस्ट हुन् भुन्न्या प्रमान दिया हुनाले दमस्कसमै रन्या यहुदिहरुले केइ पुनि जबाक दिन स्हक्यानुन्।