2 इसुले तिनुहरुकन परमेसोरको राज्य आइगो भुन्न र कैठ लाग्याहरुकन भलो गन्न पठायाहुन्।
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
तब चेलाहरु गयार मान्ठहरुले पछ्ताप गरुन् भुनि प्रचार गर्या।
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
‘हाम्मा खुट्टामै टाँसिया तुमिहरुका सहरको धुलौटोसमेत हामि तुमिहरुका बिरुद्दमै परमेसोरको निसापको चिनारिका बिअ टकटक्याउँछौं। तर पुनि यइ जान, कि परमेसोरको राज्य नजिकै आयाछ।’
ताँइ भया मुदौरुहरुकन भलो गर, र सहरका मान्ठहरुकन भुन, ‘परमेसोरको राज्य तुमिहरुको नजिकै आइपुग्याछ।’
“बप्तिस्मा दिन्या युहन्नाको सुमयसम्म मोसाको अइन र परमेसोरका रैबार्याहरुको हुकुम चल्दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्यको राम्मो रैबार प्रचार गरियाछ र स्हबै जुन तेइ राज्य भित्त पैन्या जात्ति मुन गद्दाछुन्।
तर यइ थाँ पायार मस्तै मान्ठहरु इसुका पछि पछि लाग्या। उनुले तिनुहरुकन स्हुम्मान गर्या र परमेसोरका राज्यको बारेमै स्हुनाया, र जै जैकन भलो हुन खाँचो छियो तिनुहरुकन भलो गर्या।