19 तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”
तब हेरोद राजाले इसुको बार्यामै स्हुन्या, क्यानकि इसुको नाउँ स्हबैतिर फैलिया छियो। अनि कतिले भुन्नाछिया, “बप्तिस्मा दिन्या युहन्ना मर्याबाट ज्युँदा भयाछुन्, तेइबिअ तिनुबाट यइथा सक्तिका काम भैरयाछुन्।”
तर अरुहरुले भुन्या, “यि परमेसोरका रैबार्या एलिया हुन्।” र अजै अरुले भुन्या, “यि त पुरानो सुमयका परमेसोरको रैबार दिन्या जैथै परमेसोरका एक रैबार्या हुन्।”
एक चोटि इसु एक्लै प्रार्थना गरिरया बेला, चेलाहरु तिनु स्हात छिया, इसुले तिनुहरुकन स्होद्या, “मान्ठहरुले मुकन को हो भुन्दाछुन्?”
इसुले तिनुहरुकन भुन्या, “तर तुमिहरु क्या भुन्दाछौ मु को हुँ?” पत्तुरुसले जबाक दियार भुन्या, “तुमि परमेसोरले पठाया ख्रिस्ट होउ!”