18 एक चोटि इसु एक्लै प्रार्थना गरिरया बेला, चेलाहरु तिनु स्हात छिया, इसुले तिनुहरुकन स्होद्या, “मान्ठहरुले मुकन को हो भुन्दाछुन्?”
एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।”
एक दिन स्हबै मान्ठहरुले बप्तिस्मा ल्हिनैछिया इसुले पुनि बप्तिस्मा लिया र तिनुले प्रार्थना गरिरया छिया तेइबेला सोर्ग उग्रियो,
एक दिन इसु डाँडामै प्रार्थना गन्न गया र परमेसोर स्हात प्रार्थना गद्दै पुरै रात काट्या।
तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”
यि कुडा भया लग्बक आठ दिनपछि पत्तुरुस, युहन्ना र याकुबकन आपु स्हात ल्हियार प्रार्थना गन्न इसु डाँडामै गया।
इसुले प्रार्थना गरिरया छिया उनुको उनुहार फेरियो, र उनुका टाला बिजुल्लि चुम्क्या जैथै स्हुकिल्ला भया।