16 तब इसुले ति पाँच रोटा र दुइ माछा ल्हि सोर्गतिर हेरि परमेसोरकन धन्याबाद दिया, अनि ति भाँच्यर मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया।
अनि सोर्गतिर हेर्यार लामो स्हासगरि तेइकन भुन्या, “इफ्फाता” यइको अथ्थ “खोलिजा” हो।
अनि इसुले रोटो ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइ भाँच्यार तिनुहरुकन दिनै यइथो भुन्या, “यइ तुमिहरुका निम्ति दिया मेरो हड हो। मेरो स्हुम्जाउनिमै यइ गन्न्या गर।”
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
अनि तिनुहरुले तेइथै गर्या, र स्हबैकन बसाल्या।
अनि स्हबैले खाया, अगाया र चेलाहरुले उब्रिया छेउला छाउलिहरुले बार छाब्रि भर्या।
यिँ कुडा भुन्यापछि पावलले रोटो ल्हिया, र स्हबैका अगाडि परमेसोरकन धन्याबाद चडाइ भाँचेर खान लाग्या।