15 अनि तिनुहरुले तेइथै गर्या, र स्हबैकन बसाल्या।
तिनुहरुका म्हाँजौनो पाँच हजार जत्ति लोग्न्या मान्ठहरु मात्तै छिया। तब इसुले आम्ना चेलाहरुकन भुन्या, “तिनुहरुकन पचास पचास जुन गरि बसाल।”
तब इसुले ति पाँच रोटा र दुइ माछा ल्हि सोर्गतिर हेरि परमेसोरकन धन्याबाद दिया, अनि ति भाँच्यर मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया।