14 तिनुहरुका म्हाँजौनो पाँच हजार जत्ति लोग्न्या मान्ठहरु मात्तै छिया। तब इसुले आम्ना चेलाहरुकन भुन्या, “तिनुहरुकन पचास पचास जुन गरि बसाल।”
इसुले मान्ठहरुकन बैन्या हुकुम दियार सात रोटा हातमै ल्हिइकन परमेसोरकन धन्याबाद दियपछि रोटा भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया। तब तिनुहरुले मान्ठहरुकन बाँडिदिया।
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खच्च देउ।” तब तिनुहरुले भुन्या, “हामिहरु स्हात पाँच रोटा र दुइ माछा मात्तै छुन्, नभया हामि गइकन यिँ स्हबै मान्ठहरुका बिअ किनौला।”
अनि तिनुहरुले तेइथै गर्या, र स्हबैकन बसाल्या।