13 तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खच्च देउ।” तब तिनुहरुले भुन्या, “हामिहरु स्हात पाँच रोटा र दुइ माछा मात्तै छुन्, नभया हामि गइकन यिँ स्हबै मान्ठहरुका बिअ किनौला।”
बेल बुड्नै आँट्या बेला मुख्य चेलाहरु आयार इसुकन भुन्या, “भिडकन छुट्टि देउ, र तिनुहरु गइकन ओड्डा पुड्डा गाउँहरुमै बास बसुन्, र खच्चको जुगाड गरनान्, क्यानभुन्या हामि केइ नभया ठौरमै छौँ।”
तिनुहरुका म्हाँजौनो पाँच हजार जत्ति लोग्न्या मान्ठहरु मात्तै छिया। तब इसुले आम्ना चेलाहरुकन भुन्या, “तिनुहरुकन पचास पचास जुन गरि बसाल।”