11 तर यइ थाँ पायार मस्तै मान्ठहरु इसुका पछि पछि लाग्या। उनुले तिनुहरुकन स्हुम्मान गर्या र परमेसोरका राज्यको बारेमै स्हुनाया, र जै जैकन भलो हुन खाँचो छियो तिनुहरुकन भलो गर्या।
भोकायाहरुकन उनुले धिताउन्जेल ख्वाया, स्हाउहरुकन रित्तै हात पठाया।
इसुले तिनुकन भुन्या, “स्हद्याकन बैद्याको खाँचो पड्दैन, तर मुदौरुकन मात्तै।
तेइपछि, इसु परमेसोरको राज्याको राम्मो रैबर स्हुनाउनै एक गाउँ-सहरबाट अक्का गाउँ-सहर स्हुम्म गया। बार चेला तिनुस्हातै छिया।
तिनुले भुन्या, “तुमिहरुकन त परमेसोरको राज्याको गोप्या कुडा थाँ पाउन्या ग्यान दियाछ, तर मु अरुकन उक्खानबाट भुन्नाछु, तेइबिअ ‘तिनुहरुले हेरिकन पुनि देख्न्या नाइ, र स्हुनिकन पुनि बुइन्यानाइ।’
अनि मुख्य चेलाहरु फर्क्या र तिनुहरुले गर्या स्हबै काम इसुकन स्हुनाया। उनुले तिनुहरुकन स्हातै ल्हिइ बेथसेदा सहरमै आपुहरु मात्तै छुट्टै गया।
बेल बुड्नै आँट्या बेला मुख्य चेलाहरु आयार इसुकन भुन्या, “भिडकन छुट्टि देउ, र तिनुहरु गइकन ओड्डा पुड्डा गाउँहरुमै बास बसुन्, र खच्चको जुगाड गरनान्, क्यानभुन्या हामि केइ नभया ठौरमै छौँ।”
इसुले तिनुहरुकन परमेसोरको राज्य आइगो भुन्न र कैठ लाग्याहरुकन भलो गन्न पठायाहुन्।
तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्याको प्रचार गद्दाछिया, र प्रभु इसु ख्रिस्टको बार्यामै सिच्छ्या दिन्छिया।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।