10 अनि मुख्य चेलाहरु फर्क्या र तिनुहरुले गर्या स्हबै काम इसुकन स्हुनाया। उनुले तिनुहरुकन स्हातै ल्हिइ बेथसेदा सहरमै आपुहरु मात्तै छुट्टै गया।
“यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”
तिँ बत्तर जुना आनन्द स्हात फर्केर आइ यइथो भुन्या, “प्रभुज्यु, तुम्मो नाउँमै भुतहरु पुनि हाम्मा कब्जामै आउन्छुन्।”