Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 9:1 - जुम्‍ली

1 इसुले बारै मुख्‍य चेलाकन घोइराया, र तिनुहरुकन स्‍हबै भुतहरु धपाउन्‍या र कैठहरु भलो गन्‍या सक्‍ति र हक दिया।

Faic an caibideil Dèan lethbhreac




लुका 9:1
15 Iomraidhean Croise  

यइपछि प्रभुले अरु बत्‍तर जुना चेलाहरुकन छान्‍या, र आपु जान आँट्‍या स्‍हबै सहर र गाउँमै आपुभुन्‍दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।


स्‍हुन, मैले तुमिहरुकन स्‍हापहरु र बिच्‍छिहरु कुल्‍चुन्‍या, र सत्‍तुरको सक्‍तिमाथि तुमिहरुकन झित्‍न्‍या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्‍न्‍यानाइ।


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


इसुको नाउँमै गर्‍या बिसासले गद्‌दा तुमिहरुले रया यइ मान्‍ठ बलियो भयो। यइ मान्‍ठले इसुकन बिसास गर्‍या हुनाले तुमिहरुका अगाडि पुरै भलो भया तुमिहरुले देख्‍या र जान्‍याकै छौ।


र भलो गन्‍ना निम्‍ति तुमिले आम्‍नो सक्‍ति देउ, र आम्‍ना पबित्‍त सेबक इसुको नाउँबाट चिनारि र अचुम्‍मका कामहरु होउन्।”


पत्‍तुरुसले तेइकन भुन्‍या, “याइ एनियास, तोकन इसु ख्रिस्‍टले भलो गर्‍याछुन्, उठ्‍ र आम्‍नो ओच्‍छ्‌यान उठा।” अनि तेइ तुरुन्‍तै उठ्‌यो।


Lean sinn:

Sanasan


Sanasan