9 इसुका चेलाले यइ उखानको अथ्थ क्या हो भुनि स्होद्या,
जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।