अनि इसुले तेइ कान्या मान्ठको हात स्हुमात्यार गाउँबाट बाइर ल्याया, र तेइका आँखामै थुकिकन तेइमाथि आम्ना हात राखि स्होद्या, “क्या तो केइ देख्तोछै?”
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।