52 स्हबै जुना रुनैछिया र सोक गरिरया छिया, इसुले भुन्या, “नरोउ, मर्याइ नाइ, तर तेइ सियाइ छ।”
मान्ठहरुको ठुलो भिड इसुको पछि आयो। ताँइ स्हैनिहरु पुनि छिन्, इसुको लेखि तिँ सोक गद्दै र रुदैछिन्।
यइ हेन्न जुम्मा भया स्हबै मान्ठहरुले यिँ स्हबै देख्यार रुँनै र सोक गद्दै घर फर्क्या।
इसु घर पुगि स्हक्या, तिनुले पत्तुरुस, याकुब, युहन्ना र तेइ टोक्यानिका आमा बाबाकन मत्तै आपु स्हात भित्त पैनदिया।
इसुका कुडा स्हुनि हाँसोमै उडाया, क्यानभुन्या तिनुहरुले तेइ मरिगै भुनि थाँ पायाछिया।