51 इसु घर पुगि स्हक्या, तिनुले पत्तुरुस, याकुब, युहन्ना र तेइ टोक्यानिका आमा बाबाकन मत्तै आपु स्हात भित्त पैनदिया।
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
तिनुहरुमद्दे सिमोनकन, (इसुले पत्तुरुस नाउँ राखिदिया), तिनुका भाइ अन्द्रियास, याकुब र युहन्ना, फिलिप, बारथोलोमाइ,
तर इसुले यइ स्हुनेर याइरसकन भुन्या, “ह्याँस नखा, बिसास मात्तै गर, तेरि छोरि भलो हुन्याछ।”
स्हबै जुना रुनैछिया र सोक गरिरया छिया, इसुले भुन्या, “नरोउ, मर्याइ नाइ, तर तेइ सियाइ छ।”
यि कुडा भया लग्बक आठ दिनपछि पत्तुरुस, युहन्ना र याकुबकन आपु स्हात ल्हियार प्रार्थना गन्न इसु डाँडामै गया।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।