50 तर इसुले यइ स्हुनेर याइरसकन भुन्या, “ह्याँस नखा, बिसास मात्तै गर, तेरि छोरि भलो हुन्याछ।”
तर तिनुहरुले गर्या कुडाहरुकन ध्यान नदिइ इसुले सबाघरका सासककन भुन्या, “भेइ नमान, बिसास मात्तै गर।”
इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
इसुले स्हैनिकन भुन्या, “तेरा बिसासले तोकन भलो गर्याछ, सान्ति स्हात जा।”
इसु घर पुगि स्हक्या, तिनुले पत्तुरुस, याकुब, युहन्ना र तेइ टोक्यानिका आमा बाबाकन मत्तै आपु स्हात भित्त पैनदिया।