5 “एक हलि बिउ छड्न गयो। बिउ छड्न्याबेला केइ बिउ बाटौनो पर्यो र तेइ बिउ मान्ठले कुल्चिया अनि चराहरुले खाइदिया।
कोइ मान्ठहरु बाटोमै पड्न्या बिउ जैथै छुन्। जब तिनुहरुले बचन स्हुन्छन् र स्हाँट्टै सैतानले आयर तिनुहरुको मुनबाट ल्हैजान्छ।
जब मथ्थै मान्ठहरु खेडिया र सहरहरुबाट इसुति आया, इसुले तिनुहरुकन एक उखान भुन्या।
नाप्नापा बिउ ढाँरौनि पर्या, र उम्रिन्या बित्तिकै स्हुक्या, क्यानभुन्या ओबानो भुँइ छियो।