46 तर इसुले भुन्या, “कोइले त मुकन छुइया हो, क्यानभुन्या मुबाट सक्ति निस्किगया पत्तापायाँ।”
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।
स्हबै मान्ठहरुले इसुकन छुनखोज्या, क्यानभुन्या उनुबाट आया सक्तिले स्हबै जुन भलो हुन्छिया।
तेइ स्हैनि लुक्न नस्हकिन्या रैछभुनि भेइले काम्दै आइ र इसुका अगेडि घोप्टो परि। क्यान तिनुकन छुइ, क्यारि स्हँट्टै भलो भइ स्हबैका अगेडि भुनि।