अनि तो माथि यइथा दिन आउन्याछुन् जब तेरो स्हत्तुरहरुले तेरा वरिपोरि बार बान्याछुन्, स्हबै तिरबाट घेरा हाल्न्याछुन र चारैतिरबाट तोकन थुन्न्याछुन।
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खच्च देउ।” तब तिनुहरुले भुन्या, “हामिहरु स्हात पाँच रोटा र दुइ माछा मात्तै छुन्, नभया हामि गइकन यिँ स्हबै मान्ठहरुका बिअ किनौला।”