44 तेइले पछाडिबाट इसुको टाला टुपो छोइ, झट्टै तेइको रगत बग्न थामियो।
अनि गाउँहरुमै या सहरहरुमै जाँ जाँ पस्या, मान्ठहरुले मुदौराहरुकन ठौर ठौरमै राखिदिया, र उनुका टालाको छेउ मात्तै पुनि छुन पाऔं भुनि तिनुहरुले इसुकन बिन्ति गर्या, र जतिले छोया तिनुहरु स्हबै भलो भया।
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
र पछाडिबाट इसुका गोडाति ढुकि, रुँदै उनुका गोडा आँसुले रुजाइ, र आम्नो कपालका रुँआले पोइथै उनुका गोडाकन माइखाइ र ताउनो तेइ बास आउन्या तेल खुन्याइदि।
मान्ठहरुका म्हाँजबाट, बार बर्स्हदेखि रगत बग्न्या एक स्हैनि, तेइकन कोइले पुनि भलो पाड्न स्हक्या छियानुन्।
इसुले स्होद्या, “मुकन छुन्या को हो?” स्हबैले भुन्या, “मु हैन” अनि पत्तरुसले भुन्या, “गुरुजिउ, तुम्मा ओरिपोरिउनि मान्ठ ठेल्लै छुन्।”
पावलले छुइया रुमाल र पछ्यौडा ल्हिइ मुदौरुहरुमाथि राखिदिँदा तिनुहरुको हडा रोग भलो हुन्छियो र नराम्मो आत्मा पुनि निक्लि जान्छियो।
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।