42 क्यानभुन्या मेरि भयाइ एक बार बर्सकि छोरि मर्न लाग्याइछ।” इसुले तेइको बिन्ति स्हुनिकन तेइका घर जानैगद्दा मान्ठहरु ठेलाठेल गरिरया छिया।
तब इसु तिनुस्हात गया। र एक ठुलो भिड तिनुको पछाडि लाग्यो, अनि मान्ठहरु तिनुको ओरोपोरि घुचाघुच गन्न लाग्या।
इसु गाउँको मुखति पुग्याछिया, मथ्थै मलामिहरुले मडो ल्हिदैछिया, तेइ राडिपुडि स्हैनिको एक मात्तै छोरा छियो। गाउँका मथ्थै मान्ठहरु तिँ स्हात छिया।
सबाघरमै सासन गन्न्या, याइरस नाउँ गर्या मान्ठ आयोर इसुका गोडा परि भुन्यो, “मेरा घर आइदेउ,
मान्ठहरुका म्हाँजबाट, बार बर्स्हदेखि रगत बग्न्या एक स्हैनि, तेइकन कोइले पुनि भलो पाड्न स्हक्या छियानुन्।
इसुले स्होद्या, “मुकन छुन्या को हो?” स्हबैले भुन्या, “मु हैन” अनि पत्तरुसले भुन्या, “गुरुजिउ, तुम्मा ओरिपोरिउनि मान्ठ ठेल्लै छुन्।”