41 सबाघरमै सासन गन्न्या, याइरस नाउँ गर्या मान्ठ आयोर इसुका गोडा परि भुन्यो, “मेरा घर आइदेउ,
तेइ देख्यार सबाघरका सासन गन्न्या जात्तिगरि झोकाया, क्यानकि इसुले पट्याइ मान्या दिनमै निको पाड्या छिया, र तिनुले मान्ठहरुकन भुन्या, “काम गन्न्या छ दिन छुदैछुन, यइबिअ यिँ छ दिन भित्तै भलो हुन आउ, तर पट्याइ मान्या दिनमै हैन।”
अनि इसुका गोडामै घोप्ट्या पडि धन्याबाद दियो। तेइ एक सामरि छियो।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
क्यानभुन्या मेरि भयाइ एक बार बर्सकि छोरि मर्न लाग्याइछ।” इसुले तेइको बिन्ति स्हुनिकन तेइका घर जानैगद्दा मान्ठहरु ठेलाठेल गरिरया छिया।
इसु बोल्लैछिया, याइरसका घरबाट एक जुन मान्ठ आयो र याइरसकन भुन्यो, “तुम्मि छोरि मरिगै। अब गुरुकन दुख नदेउ।”
तब मोसाले दिया अइन र परमेसोरका रैबार्याले लेख्या किताब पडिस्हक्यापछि सबाघरका सासन गन्न्याहरुले पावल र बारनाबासकन डाकि भुन्या, “या भाइहरु हौ, तुमिहरुस्हात मान्ठहरुका निम्ति आँट दिन्या बचन केइ छ भुन्या भुन।”
तब तिनुहरु स्हबैले सबाघरका सासन गन्न्या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्या। तर गलियोनले तेइ कुडाको केइ मत्लब गर्योन।
सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्या, र कोरिन्थिका एतिका मान्ठहरुले पुनि पावलको बचन स्हुन्यार प्रभुमै बिसास गर्या, र बप्तिस्मा ल्हिया।
लुड्डा सहर योप्पाको नजिकै भया हुनाले, चेलाहरुले पत्तुरुस लुड्डामै छुन् भुन्न्या थाँ पायार पत्तुरुसति दुइजुना मान्ठकन यइथो बिन्ति गन्न पठाया, “हामिति बार नगरि स्हाँटा आइदेउ।”