40 इसु फर्कि तालको आरिपट्टि आयापछि मान्ठहरुले सुम्मान गर्या, क्यानभुन्या तिनुहरुले इसुकन ढुकि बस्या छिया।
दाउद आपैले मुक्तिदिन्या ख्रिस्टकन ‘प्रभु’ भुन्दाछुन् भुन्या क्यारि मुक्तिदिन्या ख्रिस्ट दाउदका छोरा भया?” अनि ताँइका स्हबै मान्ठहरुले इसुको बचन खुसिले स्हुन्या।
तब इसु फेरि नाउमै तालको पारिपट्टि गया, अनि एक ठुलो भिड तिनुको वरिपोरि आयो। तेइबेला इसु तालको छाइलति छिया।
क्यानकि युहन्नाकन एक धार्मिक र पबित्त मान्ठ भुनि हेरोद तिनु स्हात भेइ मान्नोछियो, र तिनुकन बचाइ राख्याछियो। युहन्नाको सिच्छ्या स्हुन्दा हेरोदको मुनौनो क्या गरु कैथो गरु हुन्छियो, तर पुनि स्हुन्न मुन मान्नोछियो।
तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
तिँ तुरुन्तै ओल्लि आया अनि खुसि हुँदै इसुकन आम्नो घरमै स्हुम्मान गर्या।
एक दिन इसु गालिल तालका छाइलति ढुक्या छिया मथ्थै मान्ठहरु परमेसोरको बचन स्हुन्न टनक्कै खेडिनै छिया।
“तुमि आम्ना घर जाउ, र परमेसोरले तुमिकन क्या गर्या, तेइ कुडा स्हबैकन भुन।” अनि तेइ गइकन पुरै सहरभरि इसुले गर्या काम स्हबैकन जुनायो।
तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”