39 “तुमि आम्ना घर जाउ, र परमेसोरले तुमिकन क्या गर्या, तेइ कुडा स्हबैकन भुन।” अनि तेइ गइकन पुरै सहरभरि इसुले गर्या काम स्हबैकन जुनायो।
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
इसु नाउमै चढ्न्याबेला तेइ भुतआत्मा लाग्या मान्ठले बिन्ति गद्दै भुन्यो, “मुकन तुमिस्हात आउन देउ।”
इसुले तेइकन आउन दियानुन्, तर तेइकन भुन्या, “तो आम्नो घरमै गयर तेरा प्रभुले तोकन गर्या म्हाँन काम र दयाको बार्यामै स्हात्याहरुकन बयान गर।”
तेइबेला भुतबाट भलो भया मान्ठले इसुकन बिन्ति गर्यो, “मुकन पुनि तुमिस्हत ल्हैजाउ।” तर इसुले पठाउनै तेइकन भुन्या,
इसु फर्कि तालको आरिपट्टि आयापछि मान्ठहरुले सुम्मान गर्या, क्यानभुन्या तिनुहरुले इसुकन ढुकि बस्या छिया।
यति कोइले स्हागहरुको र स्हबै भुन्दा पैला आम्ना झानको हेरबिचार गद्दैन भुन्या तेइले स्हाँचो बिसासकन छोड्या हुन्छ। तिनुहरु बिसास नगन्न्याहरु भुन्दा भौति अराम्मा हुन्छुन्।