37 गेरासेनस मुलुकका स्हबै मान्ठहरुले तेइ ठाउँ छोडिबाइजाउ भुन्या, क्यानभुन्या तिनुहरुले जात्ति भेइ मान्या। यइबिअ इसु नाउ चडि फर्किन लाग्या छिया।
तब तिनुहरुले इसुकन बिन्ति गद्दै भुन्या, “हाम्मो ठौरबाट बाइजाउ।”
“जोले तुमिहरुका कुडा स्हुन्छ, तेइले मेरा कुडा स्हुन्छ। जोले तुमिहरुकन पत्याउदैन, तेइले मुकन पत्याउदैन र जोले मुकन पत्याउदैन, तेइले मुकन पठाउन्याकन पत्याउदैन।”
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”
तेइ देख्न्याहरुले भुत लाग्या मान्ठ क्यारि भलो भयो भुनि अरुकन स्हुनाया।
तेइबेला भुतबाट भलो भया मान्ठले इसुकन बिन्ति गर्यो, “मुकन पुनि तुमिस्हत ल्हैजाउ।” तर इसुले पठाउनै तेइकन भुन्या,
जाँ तुमिहरुको स्हुम्मान हुनैन तुमिहरु तेइ ठौरबाट निक्लुदा परमेसोरको निसापको बयानकालेखि आम्ना पैत्यालाको धुलेउटो टकटुक्याइदेउ।”
अनि उनुहरु अक्को गाउँतिर गया।
तेइपछि हाकिमहरु आइकन पावल र सिलासस्हात माप माग्या, अनि तिँ दुबै जुनाकन झ्यालखानबाट बाइर ल्हियर यइ सहर छोडि जाउपुडा भुनि बिन्ति गर्या।